Posted by: ThahaChaena April 22, 2014
Good Friday and My Cellphone
Login in to Rate this Post:     0       ?        
Its just your mumblings about your smart phone but yet you can attract readers to read through your writings...... you have a good way of writing....

फोन को कुरो गर्दा पहिले पहिले फोन नहुँदा कत्ति नाम कत्ति नम्बर कत्ति कुरो सम्झिन्थियें आजकाल सप्पै फोन ले सम्झिदिन्छ ... तेस्माथि फेसबुकले जन्मदिन बताइरहेको हुन्छ ..... यस्सो कसैको नम्बर सम्झिन खोज्यो झट्ट सकिन्न,...... पहिला जस्तो यो महिना कसको जन्मदिन छ भनेर क्यालेन्डरमा चिनो लगाएर हेरिरहन नपर्ने..... हैन यी फोन , फेसबुक हरुले हाम्रो दिमाग बोझो बनाको पो हो कि जस्तो लाग्छा.......

तर खै मलाइ फेरी लाग्छ मलाई केहि थाहा छैन

- थाहा छैन
Read Full Discussion Thread for this article