Posted by: Bhaktey April 18, 2014
नकचरो विजय कुमार अनि नकचरि करिश्मा मानन्धर
Login in to Rate this Post:     0       ?        
खासै अनौठो लाग्ने अन्तरबार्ता लागेन ..हल्ला खल्ला भएकोले हेरियो ....आशा थियो करिस्माले Stardom देखौना खोज्छिन् र विजय कुमारले आफु बौधिक देखिन खोज्छन् | आकास खस्ने , पाताल भासिने केहि भए जस्तो लाग्दैन |
करिस्माले सयौ पटक स्टार स्टार भन्दा र उत्तर दिंदा घमण्ड छताछुल्ल भएको पाएँ (व्यक्तिगत जीवनका बारे धेरै हल्ला गर्नु भन्दा कलाकारलाइ कलाकारको रुपमा हेरें मैले ) |
त्यति नपढेकी भए पनि अरु नायिकको तुलनामा अंग्रेजी राम्रै बोलिन (हुन त हामिमा अंग्रेजी नबोले अनपढको टिका लगाउने प्रवृति छ ..खास गरेर कला क्षत्रमा )

बिजय कुमारले होच्याएको जस्तो लाग्यो ...कलेज नजादैंमा कोइ कम बौद्धिक हुने होइन | 'कलेज ग'को भए थाहा हुन्थ्यो' भन्दा महसुस गरे आफुले अलि बढी बोलेको |
प्राय बिजय कुमार हावी हुन्थे उनका पुराना अन्तर्वार्ताहरुमा आजकाल बढी सम्म्यम अपनाउछन् आजकाल (तर बौद्धिक हुन खोज्छन् ...जुन राम्रो कुराहो ) तर करिस्माले ठुलो स्वरमा खोक्रो आदर्श र बौद्धिकता छाटेर आफैँलाइ नग्याइन
Read Full Discussion Thread for this article