Posted by: nepalilaure April 18, 2014
नकचरो विजय कुमार अनि नकचरि करिश्मा मानन्धर
Login in to Rate this Post:     1       ?         Liked by
करिश्माको बारेमा rahulvai दाई ले भनेको कुरोमा म पनि एकदम सहमत छु |

"करिश्मा लाई सानै देखि ( सिनेमा मा आउनु भन्दा अघि ) चिन्नेलाई थाह छ उनको हैसियत र उनको परिवेश | ८ किलास पनि नपढेकीले आज जिन्दगीको बारेमा यावत कुरा गर्न सकेकी छिन | बिजय कुमारले भने जस्तै " जिन्दगीले धेरै कुरा सिकाएको छ उनलाई " |

हो अलिकति घमण्डको र अलिकति नक्कली बौद्धिकताको झझल्को देखाएकी छिन शायद नौटंकी मै जिन्दगी बिताएकी ले होला"

यो अन्त्रर्बरता हेरिन मैले , तर औपचारिक सिक्ष्या नभएपनि करिश्मा 'किताब' पड्ने गर्छिन भन्ने पढेको/सुनेको थिए | बास्तबमा 'किताब' ले मान्छेको सोचाई को horizon फराकिलो बनौचा | राजेश हमालले गहकिलो कुरो गर्ने MA को certificate भएर भन्दा पनि 'किताब' पढेर नै हो |
Read Full Discussion Thread for this article