Posted by: instagram April 18, 2014
नकचरो विजय कुमार अनि नकचरि करिश्मा मानन्धर
Login in to Rate this Post:     0       ?        
Bijaykumar ले सोधेको प्रस्न मन पर्यो , सब भन्दा मन पर्ने लाइन चै करिश्मा ले म सेलेब्रेटी तेस्तो गर्न हुन्न भन्दा तपाई भन्दा ठुला मान्छे नि छन् भनेको मन पर्यो .
किन मै हु भाको त्यो बुडी माउ लाइ . येह बसेर काले लै sandwich खौदा खौदा भो अब पुग्यो भनेर गइ आइले नाटक बेसी .
Read Full Discussion Thread for this article