Posted by: Fuel Tank April 18, 2014
नकचरो विजय कुमार अनि नकचरि करिश्मा मानन्धर
Login in to Rate this Post:     2       ?         Liked by
राहुलभाई को जवाफ चित्त बुझेन |
"करिश्मा जुन पृष्ठभूमी बाट आएकी हुन्, तेस्तो ठाउँ बात आएर पनि एस्तो कुरा गर्न सकिन् | भलै धेरै बौदीकता नहोला तर जे गरिन् आफ्नो गक्ष अनुरुप राम्रो गरिन्" भन्ने जस्तो आभाष पाएँ तपाईंको जवाफमा |
होइन बिल्कुलै होइन | मान्छेको अन्तर्वार्ता कुन हैसियतमा लियिएको छ, उसको स्तर त्यहि अनुसार को हुनु पर्छ | कुनै कखग नाम गरेको टुहुरो मान्छे , राम्रो शिक्षा नपाई हुर्कियो (पृष्ठभूमि) | एउटा सज्जनले पालेर पढाएर देशको धेरैनै ठुलो व्यक्तित्व भयो (उसको स्तर) |
एक दिन अजयकुमार ले कखग को अन्तर्वार्ता लियो रे | अब तपाईं नै भन्नुस | उसले कुन स्तरको अन्तर्वार्ता दिने ?
Read Full Discussion Thread for this article