Posted by: lamopuri April 18, 2014
नकचरो विजय कुमार अनि नकचरि करिश्मा मानन्धर
Login in to Rate this Post:     0       ?        
बिगत मा विजय कुमार मलाई मन पर्थ्यो तर केहि वर्ष देखि मोरो अलिक निकै नै चढिएको छ. कैले अन्तर्वाता को बीच मै फोन उठाउछ कैले सुन्नै अफ्ठेरो लाग्ने सब्द हरु प्रयोग गर्छ . म जस्तो बरिस्ठ पत्रकार कोहि छैन भन्ने घमण्ड चढेको अनुभूति हुन्छ.
Read Full Discussion Thread for this article