Posted by: Fuel Tank April 18, 2014
नकचरो विजय कुमार अनि नकचरि करिश्मा मानन्धर
Login in to Rate this Post:     0       ?        
एक चोटी  झुक्केर जल शाहको अन्तरबार्ता हेर्न पुगेछु |छि घिनै लाग्यो | अनि तेस्पची कहिल्यै हेरोनीहरुको अन्तरबार्ता हेर्दिन भनेथे | अनि एकचोटी माल्भिका सुब्बाको अन्तरबार्ता हेरेथें | बाफरे | कस्तो बौदिक कुरा गर्नी यार | तिन छक खाएँ | अनि बिस्तारै हेरोनीहरुको राम्रो छाप पर्दै थियो फेरी यो हेरोनीले सबै बिगर्दी | क्लिक गरेर हेर्नुस न | 
बिजयकुमार त खै किन हो सबैले कस्तो राम्रो कस्तो राम्रो भंचन | मलाई त फिटिक्कै मन पर्दैन | यो अन्तरबार्ता को सुरु मा : व्हाट द फक ? द्याट फकिंग अक्वार्ड साइलेन्स | हाहाहा 

Read Full Discussion Thread for this article