Posted by: Fuel Tank April 17, 2014
Power of Attorney
Login in to Rate this Post:     0       ?        
नेपालमा नोटरी गर्नेको अघि सहि गर्ने, अनि नोटराईज गर्ने, त्यो कागज अम्रिका पठाएर फेरी सहि गरेर नोटराईज गर्ने | म भएको भए चै सायद त्यहि गर्थें तर यो बिषयमा दख्खल राख्ने कसैको प्रतिक्रिया आए तपाईंलाई सजिलो हुनेथियो |
Last edited: 17-Apr-14 08:27 PM
Read Full Discussion Thread for this article