Posted by: lamopuri April 17, 2014
नकचरो विजय कुमार अनि नकचरि करिश्मा मानन्धर
Login in to Rate this Post:     0       ?        
हैन करिश्मा ले राजेश हमाल अङ्कल को कुरा गर्दा पानि नै पिउने बनायो नि विजय कुमार ले. अनि कति घमण्ड ले भरिपुर्ण अहमता प्रदर्शन गरेकी करिश्मा आन्टी ले . अनि त्यो नकचरो विजय कुमार ले राष्ट्रिय स्तर को टी भी मा बोलेको हेर्नुस त " तपाइको थोपडा अझै पनि सुन्दर नै देखिन्छ रे ! " हेरेर एकछिन रमाइलो गर्ने कि ?
http://www.ekantipur.com/videos/dishanirdesh-with-karishma-manandhar---april-10-2014-20-2687.html
Read Full Discussion Thread for this article