Posted by: Fuel Tank April 17, 2014
Summer jobs
Login in to Rate this Post:     1       ?         Liked by
ब्रो ,
त्यो indianapolis आउछु , २ दिन बस्छु अनि ८० रूप्पे दिन्छु भन्ने ब्रो पनि त्यै बोस्टन एरियाको हो भन्थ्यो नि | उसैको मा गएर बस न | उसको नम्बर चै उसैले गरेको पोस्टमा छ | क्या जोडी मिलनी भो | उसको पनि कनेक्सन बढ्छ, तिम्लाई पनि बस्ने ठाउँ हुन्छ |
Read Full Discussion Thread for this article