Posted by: ThahaChaena April 17, 2014
This song will restore your faith in Nepali music
Login in to Rate this Post:     1       ?         Liked by
लोल behoove जी .... राम्रो गित पस्किन भो

julius_seizure साथि

भक्ते दाइ ले भनेसरी यो पक्का पनि लोक गित हैन तर लोक लयको गित हो .... र टंके साथिले भने जसरि लोक लयमा आधारित गितको नयाँ संस्करण बजारमा छ्यापछ्यापति बिक्रि हुन सुरु भाको हो .....

लोक गित त पाण्डव सुनुवार दाइ, कुमार बस्नेत दाइ, मिरा राना दिज्यु, राम थापा दाइ , झलक मन गन्धर्व , प्रेम राजा महत, पुराना कोमल ओली , अनि अरु धेरै जसको मैले यहाँ नाम लिएको छैन  ले सुरु गरे या भनम बचाई राखे.... आजको लोक गित भनिने गित पनि शायेद गईन्छ होला तर संगीत यस्तो हुन्न होला ..... पूर्वीय भाका र पश्चिमेली भाका मा आकाश जमिनको फरक छ  ..... सुदुर पश्चिमको गित त झन् अर्कै छ ....

 यी हुन् केहि लोक गित

राम थापा र साथी हरु



कुमार बस्नेत र मिरा राणा


पाण्डव सुनुवार र साथीहरु


सुनिता सुब्बा र राम थापा


नारायण गोपाल र ज्ञानु राणा





र अझै धेरै । यि गीत सुन्नुस् त मनलाई आनन्द आउँछ, न कि कानलाई सास्ती ।

नरिसाउनु होला

- थाहा छैन

Read Full Discussion Thread for this article