Posted by: daum April 14, 2014
केरा
Login in to Rate this Post:     2       ?         Liked by
एउटा केटी सधैं झैं केरा किन्न फल-फूल पसल गइछन।

केटीले केरा छाम्यो । गिलो रहेछ। अर्को छाम्यो, अली कडा रहेछ ।

केटी : साउजी ल यो केरा (कडा केरा देखाउदै) हाफ दर्जन दिनुस् न।
साउजी : (मुख खुम्च्यौदै) नानी कैलेकाही त खान लाई नि लग्नुस् न।

<..... motivated by THE return of NAS in sajha !>
Read Full Discussion Thread for this article