Posted by: Fuel Tank April 13, 2014
कसरी चलाउनी हो ?
Login in to Rate this Post:     1       ?         Liked by
भर्खर साझामा आको, पहिलो चोटी पोस्ट गर्दै छु | म त रनभुल्ल परें | के के हो के के गज्यांग गुजुंग छ पुरै | मैले यो साझा बुझ्न नसक्या हो कि सबैलाई यस्तै यस्तै हुन्थ्यो सुरु सुरु मा ?
Read Full Discussion Thread for this article