Posted by: Rahuldai April 11, 2014
Do you know Sajin Maharjan?
Login in to Rate this Post:     0       ?        
धन्यबाद मर्सीनोभा,

भिडियो हेरियो | भिडियो नहेर्दाको बेला अनुमान गरेको कुरा पुष्टि भएको छ |

१. सजिन जस्तै धेरै मान्छेहरु भ्रममा बाँचेका हुन्छन | त्यो भ्रमको क्रम तोड्न सकेन भने छुट्टै दुनियामा बाच्ने हुन्छन | बिकसित देशमा भएको भए सुरु मै मनोचिक्त्सकको मा उपचारार्थ लैजान्थ्यो होला तर हाम्रो देशमा मनोचिकित्सककोमा पागल मात्र जान्छन भन्ने अर्को भ्रम छ |

२. राम्रो लाई राम्रो , नराम्रो लाई नराम्रो भन्ने नगर्दा यस्ता भ्रममा बाच्नेहरुको संख्या बढेको हो | जुन दिन आफ्नो यथार्थ धरातल उसले देख्छ तब अबेर भैसक्छ र त्यहाँबाटको खसाई दुखाद्पूर्ण हुने हुन्छ |

३. रेभ अन लाइन रेडियोले पनि यो अन्तर्वार्ता कुन प्रयोजनको लागि लिएको हो प्रष्ट छैन | बिल्ला हान्नै लिएको हो वा त्यो रेडियो पनि भ्रम मै छ ?

४. आशिष स्यांगदेन जस्ताले बिल्ल्ला न हानेको भे बेश हुन्थ्यो |

५. Sunday morning love u का भिम निरौलाको नयाँ सस्करणलाई मनोरंजनको साधन बनाएको देखियो |

६. समय ,मै उपचार गरे ठिक हुन्छ भन्ने सुझाव पो दिनु पर्थ्यो रेडियोले पनि |
Read Full Discussion Thread for this article