Posted by: bittertruth April 10, 2014
कतारमा नेपाली भालुहरुको चर्तिकला
Login in to Rate this Post:     0       ?        
के गर्ने त बिचारीहरु पढाई सधई छैन , काम छैन, पेट पाल्नै पर्यो, दाम पठाउनै पर्यो घर तिर बुढो आमा-बालाई | येसरी परिबन्दमा परेका हरुलाई हेपेर्रै 'भालु' नभन्य भए हुन्थ्यो कि? बरु येसो इज्जत साथ् यौनकर्मी भन्या भए हुन्थ्यो कि | हुन त डुंगदुन्गती गनौने नेपाली बोकाहरुको डन्डी साफा गर्ने काम के को इज्ज़तको काम हुनु |
Read Full Discussion Thread for this article