Posted by: urban khasi April 10, 2014
मलाई ब्रेड खायो कि सारै पाद आउछ..
Login in to Rate this Post:     0       ?        
नास ब्रो ले हसायो यार! ठंक्स फोर योउर काइन्द वोर्ड्स...
ब्रो मेरो त भावाक्क नि आउछ त्यो मन्दिर मा घण्टा बज्दा आउने ईको जसतै ...डाट ओन इस लेस पोइजनस, तर इज्जत को त लास्ट बेइजत हुन्छ अनि कहिले कहिँ होल्ड गर्दा गर्दै बोल्ड ओउट नि हुन्छ अनि आफु त तेहा बाट पछाडी नहेरी ताप !

त्यो सुलसुले पाद को त कुरा नगरम यार..कहिले कहिँ त आँखा बाट आसु नै आउछ रुनु कि हास्नु थाहा नै हुदैन..आफ्नो काममा फेरी आफु लीदर नि हो..त्यो समतैमस को मीतिंगहरु मा लास्ट राग हुन्छ...तेस्तै कुबेला मा सुलसुले आइदिन्छ.....बोल्दा बोल्दै नर्वस ...

हाल्फ़ बोइल अण्डा त ओह माई गोड.........तेस्लेत घर को साँङ्गला उडुस सब मर्छ
Read Full Discussion Thread for this article