Posted by: YoTaBhayanaNiSom April 10, 2014
I Guess That's Goodbye Then
Login in to Rate this Post:     0       ?        

संबिधाजी,

कथा घच्ची छ है| निरन्तरता दिनु होला, प्लीच|

 

बोका ब्रो,

"मलाई तिम्रो लेखाइ एक दम राम्रो लाग्यो ! अनि तिम्रो तस्विर पनि !"

धत् मोरा भतुवा| चारै तिर जाल फैलाउदै हिड्ने तिमि ब्रो अनि जहिले पनि हात खालि|

Last edited: 10-Apr-14 09:00 AM
Read Full Discussion Thread for this article