Posted by: magorkhe1 April 7, 2014
हासो थाम्नै सकिन
Login in to Rate this Post:     0       ?        
मेरा १३ दिने दाजुभाई खलक राज्य मन्त्री भै खाएका ३६ साल पछि जन्मथलो वाट राष्ट्रिय पंचायतको सदस्यमा उठेका थिए | सधै गजक्क गच्किएर बस्ने अनि लाउकेले मन्त्रि फलानो उठ्नु भएको छ भोट दिनु पर्यो भनेर चिनारी र नमस्कार पाए पछि मात्रै मुख खोल्थे रे ?पुच्छार बाट चौथा भएछन | बाबुसाब तो ऐठन पनि गजबै छ | " रस्सी डह गई ऐठन बाकि है " भन्ने सुन्नु भएको छ ?

मन पर्यो , ब्यङ्ग विधा तिर टास्नु पर्ने !
Read Full Discussion Thread for this article