Posted by: Manoj Khatiwada April 6, 2014
एमाओवादीद्धारा सरकारलाई संवैधानिक परिषद्को बैठक बोलाउन आग्रह
Login in to Rate this Post:     0       ?        
एमाओवादीद्धारा सरकारलाई संवैधानिक परिषद्को बैठक बोलाउन आग्रह

काठमाडौं / आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा एमाओवादी शीर्ष नेताहरुले संवैधानिक परिषद्को बैठक बोलाउन आह्वान गरेको छ । सर्वोच्च अदालतका पाँच न्यायाधीशहरुको म्याद थप्ने विषय टुंगो लगाउन एमाओवादीले संवैधानिक परिषद्को बैठक बोलाउन आग्रह गरेको हो । न्यायाधीशहरुकोको म्याद सकिने अवस्था आएपछि एमाओवादीले बैठक आह्वान गर्न आग्रह गरेको नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताए । उनले बैठकमा उच्चस्तरीय राजनीतिक समितिको बैठक बोलाउनसमेत आग्रह गरिएको जानकारी दिए ।
- See more at: http://tibrakhabar.com/?p=1652#sthash.SPl8NjTl.dpuf
Read Full Discussion Thread for this article