Posted by: mahoday April 1, 2014
Login in to Rate this Post:
0
?
बृहत नेपाली साहित्य सम्मेलन २०१४ तैयारी समिति गठन
चैत्र १८,भर्जिनिया
विजय थापा
एएनए नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाको तत्वाबधानमा जुलाई ४- ६ तारिखमा हुने ३२ औ ए एन ए सम्मेलनमा "बृहत नेपाली साहित्य सम्मेलन-२०१४" मूल तैयारी समिति गोबिन्द सिंह रावत (बिध्या वारिधि )को संयोजकत्वमा गठन गरिएको छ l
उक्त साहित्य सम्मेलन डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको टाइसन कर्नर स्थित शेराटन प्रिमियर होटलमा हुने भएकोले संयोजक रावतले सफलताको साथ सम्पन्न गराउन मूल समारोह समिति गठन गरिएको बताएका छन् l
उक्त सम्मेलनमा हरेक बर्ष झैं यस बर्ष पनि कविता प्रतियोगितामा अत्यधिक धनराशी एक हजार यू एस डलर पुरस्कार को भएको 'अन्तरार्ष्ट्रिय नेपाली कविता महोत्सब-२०१४" सम्पन्न गर्नुको साथै नेपालका बरिष्ठ साहित्यकार तथा कलाकारहरुसंगको अन्तरक्रिया कार्यक्रम र बिशेष कबि गोष्ठी कार्यक्रम पनि आयोजना गरिने बताईएको छ l
"बृहत नेपाली साहित्य सम्मेलन २०१४ तैयारी समिति" मा संयोजक - डा. गोबिन्द रावत ,सदश्यहरुमा :बिनोद रोका ,न्यु योर्क, नीलम कार्की निहारिका - नर्थ क्यारोलिना ,पर्ल रेग्मी ,म्यारिल्याण्ड ,गगन बिरही ,न्युयोर्क,गीता पन्थ ,न्युयोर्क,मणि बांगदेल न्युयोर्क ,मनु लोहरुंग राई न्युयोर्क,प्रदीप थापा मगर, न्युजर्जि ,सहदेब पौडेल ,न्युयोर्क,गोबर्धन पुजा ,बोस्टन ,दीपा राई पुन, बोस्टन ,विप्लब प्रतिक, टेक्सास ,बिटु केशी बराल ,टेक्सास , मीना शाक्य प्रधान ,फ्लोरिडा ,गुणराज लुइँटेल भर्जिनिया तथा दया रत्न शाक्य रहेका छन् l