Posted by: nepalilaure April 1, 2014
Paras Khadka with Rishi Dhamala
Login in to Rate this Post:     0       ?        
यहाँ कसैले ऋषि धमला र भुसन दाहालको interview compare गर भनेछ , धत् तेस्तो कुरो पनि compare हुन्छ | ऋषि धमला को प्रोग्राम त मेरी बास्सै , जिरे खुर्सानी आदि हेर्दा हेर्दा दिक्क लगेर केहि नया खालको comedy हेर्न मन लाग्यो भने हेर्ने हो |

११/१२ वर्ष अगाडी ""यो भुसन दाहाल , बुदनिलाकंथ पढेको sunday pop चलाउने केटो, अंग्रेजी सब्द हरु मिसाएर येसो अन्तरबार्ता गरे जस्तो गर्छ, राजनीतिक व्यक्तित्व हरु संग सकी नसकी अन्तरबार्ता गर्छ-त्यो पनि रहर लागेर होला नि , राजनीतक-सामाजिक सोच के होला र -खाली अर्कै ले लेखिदिएको प्रस्न पडछ "" जस्तो लाग्थ्यो | तर बास्तबमा अहिले भएका 2/4 जना अन्तरबार्ता गर्ने राम्रा मान्छेमा पर्छ है यो मान्छे | एकदम शिस्ट भाषामा कुनै पनि बिसयमा गहिरेयेरा अन्तर-कुन्तर सबै तिर भ्याउन सकेको देख्छु म त |
Read Full Discussion Thread for this article