Posted by: ktmdu March 19, 2014
हिन्दि music सुन्दा भारतीय बिस्तारबादको कठपुतली हुन्छ भने
Login in to Rate this Post:     0       ?        
पहिला पहिला बिदेशमा बस्नेहरुेले गेम देखे, अनि नेपालमा भित्राए। राणाहरुले पनि गेम सेम देखे ईण्ल्याण्डमा, ईन्डियामा, अनि नेपालमा पनि रमाईलो गरे। लाहुरेहरुले पनि बिदेशमा खेलेका देखेका गेमहरु भित्राए। के.यू का केटाहरुले एकदिन कलेजमा बेसबल खेलेका थिए रे । ईकोनोमिकल्लि + पोलिटिकल्लि + हिस्टोरिकल्लि ईंडियाको असर / दबाब नेपालमा छ, जबर्जस्ति पनि लगाएको छ, ठूलठूला धटनाहरु साक्षि छन्।
हो हामी हिन्दि बुझ्छौ, धेरै जसो बोल्छन् पनि, तर हामी ईंडियन त होईनौ नि। अाफ्नै गित सँगित छन्। हामीले सपोर्ट गरे क्वालिटि गित सँगित निकाल्छन् कि ? हिन्दि मन पर्ने भएर हिन्दि स्टाईमा निकाले होलान् ब्यबसाय त हो। खैरे नेपाल गएर रेशम फिरिरि सिक्छन, गाँउछन्, हामी चाँहि हिन्दि गित गाउनु भएन। त्यो हिन्दि खैरेले ईंडियामा सिक्छन। हामीले गाएको सुनेमा, हामीलाई ईंडियन हो कि भनेर सोच्छन् कि ?
कुनै समरोहमा हिन्दि नाँच गानमा रमाए अनि बिदेशि / ईँडियनले देखे, नेपालमा पनि हिन्दि चलन् / र्हिति / यो त्यो रहेछ भन्ने बुझ्छन । आफ्नो भाषानै आफ्नो पहिचान हो।
Read Full Discussion Thread for this article