Posted by: ThahaChaena March 17, 2014
Chameli Ko Katha
Login in to Rate this Post:     0       ?        
यो एउटा ठेट अझ भनम झर्रो नेपाली शब्द प्रायो गरि बुन्न सुरु गरिएको कथा पुरा साएद होला कि नहोला थाहा छैन .... तर हरिशचन्द्र राजा जी अझै साझा मा चियाउँदै हुनु हुन्छ भने कृपया यो र अर्को कथा "जमुनी" पुरा गरिदिनुस न .....

यस्ता कथा मैले पहिले कहीं पढेको थिईन र खै पछि कहिले पढ्ने मौका मिल्ने हो....

तपाईंको ब्लग पो छ कि ? कृपया प्यासी नछोडीदिनु होला .

- थाहा छैन
Read Full Discussion Thread for this article