Posted by: nepalilaure March 17, 2014
कुनै पनि सेलिब्रेसनहरुमा हिन्दि गिनहरु नै किन ?
Login in to Rate this Post:     3       ?         Liked by
येस्मा kiddo को विचार मन पर्यो |

अनि title मा 'गाना' लेख्दा ' गिन भाको हो कि 'गीत' लेख्दा गिन भाको हो :)

अनि हिन्दि/पन्जाबी गाना नाचू नाचू लाग्ने हुन्छ क्या , अब कसैले "किन हिन्दि गित नाचू नाचू लाग्यो तलाई, नेपाली गित पो नाचू नाचू लाग्नु पर्छ त " भन्यो भने केहि उत्तर छैन | तेस्तै लागे पछि लाग्यो, अब के गर्ने | तेसो त नेपाली लोक गित पनि कुनै कुनै नाचू नाचू लाग्ने हुन्छ , तेस्तै मैथिली, भोजपुरी पनि हुन्छ | सबै कुरो mood , tyme , अनि अवसर मा भर पर्दो रैछ |

गोपाल योञ्जनका देश भक्ति पूर्ण गीत हरु कसैले हिन्दीमा गाएको छैन क्यारे |

हुन त कुनै कुनै हिन्दि गीत हरु संगीत मात्र नभई सब्दको लागि पनि सुन्न मन पर्छ |
Read Full Discussion Thread for this article