Posted by: _____ March 10, 2014
आरोपीलाई नै बालगृहको अनुमति
Login in to Rate this Post:     0       ?        

सुझाब को लागि धन्येबाद नेपाली लाहुरे जी

मैले साझा मा अन्यत्र बाट कपि पेस्ट गर्नु को मुख्य उदेस्य कसैले सकारात्मक ( अथवा नकारात्मक पानि ) बहस गर्न चाहेमा सुरु गर्न सकियोस भनेर हो. मैले कपि पेस्ट गरेको कतिपय समाचार/लेख मा म आफै पनि सहमत हुन्न, तै पनि विदेश मा बसेका नेपाली को समाज मा सबै महत्त्वोपुर्न बहस हुन पर्छ भन्ने मन्येता हुनाले तेसो गरेको हो.
ठुला ठुला बहस नेपाली हरुको बीच नभएको होइन तर हामीमा बहस लाई बेक्तिगात रुप म़ा लिने बानि छ. साझा ले बेनामी रुप मा बहस गर्न बाताबरण बनाई दिएको छ. तेसकारण जति धेरेई बहस हुन्छ तेती धेरै , सकारात्मकता तिर जालाकी भन्ने सोचेर तेसो गरेको. पत्र पत्र्रिका को अनलाइन मा तेती बहस भएको देखेको छैन .
फेरी बहस गर्दै जादा प्रमाण / सोच हरु पनि थपिदै जान्चन र एउटा सकारात्मक निचोड निस्कन सक्छ .

तपैले भने जस्तै मलाई पनि के लाग्छ भने साझा को कुराकानी मा आउने हरु लगभग ७५% ले ति समाचार हरु पढी सकेका हुन्छन (मेरो अन्दाज).

अईले दिलशोभा श्रेष्ठ जी को बिशाये हट टपिक भाको छ नेपाल मा तेहिबेला एस्तो समाचार मा बहस भए राम्रो जस्तो लगेर हो.

तर केहि छैन, मैले कपि पेस्ट गरेको सबै बिशये मा बहस हुने पर्छ भन्ने पनि छैन,



Read Full Discussion Thread for this article