Posted by: kanchu! March 5, 2014
Dil Shobha & Sajha.com Pakhes
Login in to Rate this Post:     0       ?        
दिल शोभा प्रकरण जसरी बाहिर आयो येसलाई खाली एउटा ब्येक्ती बिशेषप्रतीको पक्ष र बिपक्ष प्रति गरिएको बिभिन्न टिकाटिप्पणी मात्रै सिमित गरेर हमिले बुज्ने हो भने भबिस्यका लागि ठुलो भुल हुने छ। कतिपयले येसलाई राजनितिक, जातिय र धार्मिक रंग दियर अझ आगोमा घिउ थप्ने किसिमको कुरा गर्नु एउटा सामाजिक बिडम्भनानै हो। यो बिषयमा बहस चलिरहदा नेपाली सिंगो पत्रकारिता क्षेत्रका खयतिप्राप्त अनुहारहरू प्रश्न र प्रतिप्रश्नमा नाई रुमल्लियेका देखिन्चन् र को भन्दा को काम भन्दै एक अर्कालाई चुनौती दिंदै पाखुर सुर्केको देख्दा हाम्रा पत्रकारहरुमा सन्तुलित सोच प्राय न्युन पो छ भन्ने भान पर्च। एक तर्फी टेपको आधारमा योन दुराचारी हुन सक्ने आसयेकासाथ प्रकासित समाचारले तरङत उत्पन्न गर्यो, तर त्येसैसंगै केही जायज कुराहरूलाई त्यो तरङबात स्वोयम परपनी धकेलिदियो। कनुनमा दुर्घटनाबाट भएको मृत्युलाई यदि सरकारी वोकिलले हेलछ्यक्र्याइबाट होईन जानाजन हत्याको प्रयास भएको हो भनेर मुद्दा लगौन्दा, हार को सम्भबना त हुन्छनै तर चालकले हेलछ्यक्र्याइ गरेबापत पाउनु पर्ने जयज सजाये र म्रितकले पाउन सक्ने क्षतीपुर्ती बाट नी बिमुख हुने मुक्ति पाउने सम्भावना रहन्छ। यो प्रकणलाई त्यसरी बुज्न नी जरुरी हुन्छ। दिल शोव आफैले कामी कम्जोरी हुन गयेको हुनसक्ने कुरा सार्वजनिक रुपमा भनि रहदा त्येसलाई कसरी ब्येबस्थित गर्न सह्योग गर्न सकिन्छ भनेर सहोयोग पुर्याउने वा तथ्य के त्येसको अनुसन्धानलाई कुर्ने भन्दा हठात मनस्थितीमा आवेश्मा आइ पक्ष र बिपक्षमा तर्क बितर्क गर्नुले सामाजिक कर्यमा सङ्लन भएका इमान्दरले प्रोहोत्सहन नपाउने र सामाजिक कार्यको नाममा अनियमितता गर्नेको मनोबल बढ्न सक्ने हुन्छ। दिल शोभाको दिल शोभा को पक्षमा तर्क गर्नेले आमा घरमा बाल बलिकाको स्थिति सडक बल बलिका को भन्दा धेरै राम्रो रहेको तर्क गर्नु सम्पुर्ण रुपमा गलत् तर्क नभयेपनी यो तर्कको अधारमा सामाजिक संस्था चलेको छ भने ठिकै हो भनेर सरकारलाई चुनौती दिनु भने पक्कै गलत् हो। सामाजिक संस्था र त्येसलाई सहयोग पुर्याउने चन्दादतले त्येस्ता संस्थाहरूको सम्रच्यनमा रहेरपनी फेरि एक किशिमको बाल्श्रम गरिरखुन भनेर सोचेका हुन्नन। दिल शोभालाई कनुनी कुराको ज्ञान नहुनुले सामाजिक रुपमा सन्खको लाभ दिनु अनुचित होईन तर कुनैपनी देशका नागरिकलाई मैले कनुन नबुजेको करणले वा मैले कानुन थाहा नपाएको कारणले मैले उन्मुक्ती पाउनुपर्छ भन्ने तर्कको परिकल्पना गरेको हुन्दैन। येस्मा दिल शोभाले कम्जोरी गरेको देखिन्छ उनले येसलाई सुधारगर्दै लानु पार्ने छ। However, if we decide this case purely based upon emotion than the legality it will be a big mistakes for the years to come. There are a lot of crooks who are making fortunes in the name of poor kids, they will get away easily!!
Read Full Discussion Thread for this article