Posted by: Kancho February 28, 2014
The Slander of Dilshova
Login in to Rate this Post:     0       ?        
श्रेष्ठलाई लागेका बिभिन्न दुव्र्यवहारका आरोपबारे थप कुनै अनुसन्धान नभएको काठमाडौं प्रहरी परिषरका एसएसपी रमेश खरेलले जानकारी दिए । 'हालसम्म बालकल्याण समिति र जिल्ला प्रशासन कार्यालयले हेरिरहेको छ,' उनले भने, 'प्रहरीलाई अनुसन्धान गरिदिनुस भनेर कसैले औपचारिक आग्रह गरेको छैन, त्यसैले हालसम्म घटनाबारे केही अनुसन्धान अघि बढाएका छैनौं ।' उनका अनुसार समितिले प्रहरीलाई अनुसन्धान गर्न भनेपछि मात्रै अनुसन्धान अघि बढाउँछौं । - See more at: http://www.ekantipur.com/np/2070/11/16/full-story/384927.html#sthash.RedRZ3jO.dpuf

so there is no police investigation either. Seems like it was all made up..
Read Full Discussion Thread for this article