Posted by: aman February 27, 2014
Dilshova Dilshova Dilshova
Login in to Rate this Post:     0       ?        
यो तुक बिनाको लेख हो

लेखका यी भनाइ हरु वाहियात हुन्

प्रशासनले विजोग अवस्थामा रहेका बालबालिकाको उद्धार गर्‍यो।

'मलाई त कानुन नै थाहा थिएन,' भन्ने तर्ककै भरमा दिलशोभालाई अधिकांशले माफी दिए। कानुनको अज्ञानता कहि कतै पनि क्षम्य हुन्न। त्यसो हो त भोलिदेखि चोरी गर्नेले मलाई कानुन नै थाहा थिएन, हत्या गर्नेले मलाई ज्ञान नै थिएन भन्ला। पत्याउने?

कुनै एक व्यक्तिका कारण ३४ बालबालिकाका र उत्तिकै संख्याका बृद्धाहरुको ज्यान तलमाथि भयो भने के ? लालन पालनमा भएको खेलवाड दण्डनीय नहुने?
स्मरण रहोस्, ५ वर्ष अगाडि दिलशोभाको कामलाई पहिलोपटक जनमानसमा ल्याउने प्रयास नागरिकबाटै भएको हो। हिजो राम्रो गर्नेले सधै राम्रै गर्छन् भन्ने पनि लाग्ला। दिलशोभाका देखिएका काम प्रशंसनीय पनि थिए। अनुकरणीय पनि होलान। तर, यो तीतो तथ्य बाहिर आएपछि उनको पुरानै शाखले गल्ती ढाकिरहने ?
Read Full Discussion Thread for this article