Posted by: caliber19 February 27, 2014
" शिव बुटी "
Login in to Rate this Post:     1       ?         Liked by
थानेकाजी, रमाईलै छ । दुई कश मारेर लेख्या त होइन नि ! लु, मेरो तर्फबाट पनि एक टुक्रो प्रयास :

आंच् ब्रो, ताने पछी सब्को एई हो ताल्
आंखा हुन्छ रातो-रातो भेजा भो बबाल्
न that न this
न madam न miss
छोड सब्कुरो एैले लगी कतै फाल्
तान तेही कुरो पैले बाँकी भो बाल् ।।
Read Full Discussion Thread for this article