Posted by: ThahaChaena February 26, 2014
" शिव बुटी "
Login in to Rate this Post:     1       ?         Liked by
" शिव बुटी "

शिव र मेरो fight भाको
गोजी पनि अलिक tight भाको 

म भोले सँग माग्ने माल 
भोले माग्ने गौरी सँग 
भोले र मेरो जोराजोरी देखेर
संसार सबै थिए दङ्ग 

एउटा जोगिले सलाई-बट्टा भरेर दियो
बिचरो शिव त गर्दै रहेचन मेरो चियो

देखेर हाथमा मेरो G 
तिर्सुल फालेर पछी लागे शिवजी

शिवले शिखरबाट सुर्ती झारे
पात र गेडा  अंशबण्ड  मैले गरे

एक stick उन्ले सके
बाँकी मेरो भाग
कस्तो भोक्मरी लाग्या शिवलाई
पाउनुपर्छ सरल माल यहि छ हाम्रो माग ।। 

(बस् हाँसो गर्न मात्र लेखेको हुँ, अन्यथा नलिनु होला . न छन्द छ न कविता जस्तो छ यो, पाङ्ग न पुच्छर जस्तो ...   यस शिवरात्रिले सबैको जीवनमा खुसिको बिहानी ल्याओस  )

- थाहा छैन 
Read Full Discussion Thread for this article