Posted by: cardinal February 23, 2014
India को meaning भारत कसरी ?
Login in to Rate this Post:     0       ?        
मेरो बुझाई:

१) धेरै बिन्दु मंध्ये Indus Valley वा सिन्ध घांटी बाट मानब बिकाश सुरुवात भएको ले त्यहाँ बाट नामाक्रित भइ India र त्यहाँ को सनातन धर्म लाई hindu भनिएको हो.

२) हिन्दु ग्रन्थ अनुसार ऋषि विश्वामित्र र अप्सरा मेनुका कि छोरी शकुन्तला, तथा राजा दुश्यन्त बाट जन्मेको छोरा महाराजा भरत ले अहिले को Indian Subcontinent जितेर एक राज्य स्थापना गरे . यो राज्य लाई भरत वर्ष भनिन्थ्यो. त्यही बिशाल राज्य लाई ideal मानेर ब्रिटिश साम्राज्य को बिरुद्ध लड्ने नेता हरु ले आफु हरु लाई एक गुट बनाए र एक नया एकीकृत स्वतन्त्र राज्य को परिकल्पना गरे र त्यसलाई पनि भारत भने.
Read Full Discussion Thread for this article