Posted by: manmeronepali February 23, 2014
India को meaning भारत कसरी ?
Login in to Rate this Post:     1       ?         Liked by
India (इन्डिया) को नेपाली - हिन्दी - लगायतका भाषामा meaning (अर्थ ) कसरी भारत हुन्छ , लौन साझाका साथीहरू यसको जबाफ कोही कसैसंग छ भने पांऊ !
--- मेरो सोचाइमा त भारत भन्नाले परापूर्व कालको भारत वर्ष अर्थात अहिलेको नेपाल, इन्डिया , तिब्बत, भुटान , पाकिस्तान , श्रीलंका, अफगानिस्तान , बंगलादेश हो जस्तो लाग्छ ।
तपांईलाई के लाग्छ ?
Read Full Discussion Thread for this article