Posted by: ThahaChaena February 21, 2014
“र” उसको नाउँ भारत हो
Login in to Rate this Post:     0       ?        
पुरानो शिव दाइको कविता भेट्टाएँ .... अनि धकेलें माथि ....

वाह ! दाइ

मुखले राम राम “राम” बोल्छ
भित्रभित्रै त“र” “वार” चलाउँछ ....


वाह ! ठुल्दाई

"र" उसको नाँउ भारत हो,
"र" उसको ठांउ भारत हो।
नेपाल मा काम छैन।
नेपाल मा ठाम छैन।
सिताको माइतिमा
रामको गाम छैन।

सहि गयो .....

Read Full Discussion Thread for this article