Posted by: ThahaChaena February 16, 2014
ब्राउन बेल्ट ....
Login in to Rate this Post:     0       ?        
ठुल्दाई, 
<बडा राम्रो , लेख्दै गरे आफै सच्चिन्छ | >

हजुरको अनि अरु साझाकै स्रस्टाकै हात समाइ तातीताती हिंड्न खोज्दै छु ... प्रयास बढाउने छु , वाचा रह्यो हजुरसंग ..

कर्ने सर,
<<एह्ह्ह लौ थाने पनि त देश खाएर सेश पल्तिसक्य मान्छे रैछ त बाई...... लौ थाने एकदिन मौका मिलेमा चौतारीमा यी पुराना कुरा गर्नु पर्छ.......पहिलो प्रयास सारै राम्रो लाग्यो....खोइ आफु त तेइ पहिलो प्रयास पनि गर्न सकिएन भन्या.....तिमि चिन्ता नगर मित्र / आइ गट यर ब्याक म्यान्न्न , >>

पर्भो , तो' भनाइ छ नि के त .... जवानीमा स्याल पनि घोर्ले हुन्छ भन्ने ....सप्पै तेस्तै त हुन् नि पर्भो हैन र...... प्रयास राम्रो मनिदियौ म धन्य भएँ ...... पहिलो प्रयास किन गर्न सकिएन पर्भो ? ... या'मा के हो आइ गट उर् ब्याक भन्या ... पछिल्तिर फ़र्केसि मेरो पछिल्लो चै तिम्रो भन्या हो ........

काहिंला दाइ ,
<<..थोssरै विराम-चिन्ह र हिज्जेमा ध्यान जावोस प्रभो, बास् । >>
हजुरको कथाहरु पनि अश्व थिए यो मेरो कथारथको यात्रा सुरु गर्नेमा ..... म कृतकृत भएँ हजुरले राम्रो भन्नु भो ... साएद म जस्तो नौसिखियालाई अगि धकेल्न...... दाइ हिज्जे सपार्न के गरम खै .... येस्सो सुझाव पाउँ न ......

बारे-दाइ ,
 <<सारै घत लाग्यो.....गज्जब को लेखाइ...अनुभब ....त्यस पछि के भयो त्यो पनि लेखु ठाने..... परेको ब्र्वान बेल्ट ले बेहोर्छ..... >>
दाज्यूलाई घत लाग्यो कथा, त्यो दिन झन्नै मलाई घाट लाग्या थिए ... कम्ताको मापाको रैछ र त्यो ब्राउन बेल्ट ... मनपराईदिनु भो प्रयास जारी राख्ने छु .....

काले अनि  सम्पूर्ण पढी दिनुहुने साझावासीलाइ मेरो कृतज्ञता .

- थाहा छैन
Read Full Discussion Thread for this article