Posted by: caliber19 February 14, 2014
ब्राउन बेल्ट ....
Login in to Rate this Post:     0       ?        
सुरुमा त नपढिकनै दिल एत्तिकै गार्डेन-गार्डेन भो, थानेकाजीले कथा पोष्ट्याएकोमा ! पछी पढ्दै गएं, कुखुरे बैंशको बयान रहेछ; मन पनि पर्‍यो । काजी आँफैमा एउटा राम्रो कथा समालोचक भएर पनि होला; शब्द चयन र संयोजनले कुथुङ्रीलाई राम्रैसँग बुनेको छ, बांधेको छ । थोssरै विराम-चिन्ह र हिज्जेमा ध्यान जावोस प्रभो, बास् ।
लेख्दैजाम थाने, तपाईंलाई धेरै-धेरै शुभकामना । अनी त्यो निल्डाम अंखाप्रती मेरो ४ लाइन को सहानाभुती :-

जखम् तेरे इश्कमे खाइ तो है ए जालिम
पर तुझ्से कुछ भि अब शिकवा नही ।
बेवफा तो खुद अप्ना दिल है ए कम्बख्त
मुझ्मे रहेकर भि क्युं अब मेरा नही ।।
Read Full Discussion Thread for this article