Posted by: IDK2013 February 13, 2014
wife lost in USA
Login in to Rate this Post:     1       ?         Liked by
त्यो महिलालाई मात्रै बेवकुफ बनाउनु को सट्टा त्यो मित्रको आफ्नो स्वास्नी प्रतिको व्यवहार कस्तो थियो त्यो पनि सोच्ने हो कि? तेस्ले गएको १०/१२ बर्षसम्म दिमाग खाएको थियो र यिनी मुक्ति को खोजि मा थिईन कि? Normally, महिला हरु हदै नभई कन आफ्नो बच्चालाई छोडेर हिड्न चाहदैन जस्तो लाग्छ मलाई त |
Last edited: 13-Feb-14 09:58 AM
Read Full Discussion Thread for this article