Posted by: Bhaktey February 12, 2014
ब्राउन बेल्ट ....
Login in to Rate this Post:     0       ?        
" लव त के खाएर पर्थ्यो तैपनि केटाहरुको अगाडी साहस देखाउनै पर्यो 

आफ्नी पुजामाथि जाल हाल्दै थिएँ कहाँ यो भ्यागुतीलाइ बल्छी हाल्नु.....

ल मुसो किचीनि भो भ्यागितिबाट भन्या जस्तो लाग्यो ..

मेरी कलिलो बाँसकि तामा, हुनेवाली बच्चा कि आमा यै त हो नि ......."

एस्तो खतरा लेख्ने थाने किन नलेख्ने होला हरे !! मज्जा आयो ...धेरै परेको या पढेको कुरा भएकोले पनि मज्जा लागेको होला !! 
Read Full Discussion Thread for this article