Posted by: Karnali Blues February 12, 2014
ब्राउन बेल्ट ....
Login in to Rate this Post:     0       ?        
एह्ह्ह लौ थाने पनि त देश खाएर सेश पल्तिसक्य मान्छे रैछ त बाई / हुन पनि कुनै जमाना थियो केटि भनेपछि दुइ खुट्टा टेक्या मात्र भए पनि पुग्ने / कहाँ कहाँ देखि कहाँ कहाँ सम्म पछि लागीयेना होला र बाई / लौ थाने एकदिन मौका मिलेमा चौतारीमा यी पुराना कुरा गर्नु पर्छ / पहिलो प्रयास सारै राम्रो लाग्यो / खोइ आफु त तेइ पहिलो प्रयास पनि गर्न सकिएन भन्या / अब त आसु कबि मात्र हैन कथाकारको पनि बनाउनु पर्छ भनेर मा चौतारी बोर्ड मा निबेदन हाल्छु / तिमि चिन्ता नगर मित्र / आइ गट यर ब्याक म्यान्न्न , 
Read Full Discussion Thread for this article