Posted by: nepalilaure February 4, 2014
Which state has most hot nepali girls?
Login in to Rate this Post:     0       ?        
तिम्रो घरा दिदि बहिनि छैनन ? उनैलाई सोध न, कस्तो मात्तिएको केटा |
एस्तो पढे लेखेको मान्छे भएर पनि कस्तो कुरा गरेको ? '"म पढे लेखेको भनेर कसले भन्यो " भनलाउ, त्यो त मलाई के थाहा सबैले online मा येस्तै भनचन क्यारे | अनि अमेरिकाको visa पाएर आएको, राम्रै पढेको होला नि |
एस्तो कुरा नगर है , hot hot भन्दा भोलि रोग लागे पनि थाहा पाउला नि |
येस्तै मान्छे ले गर्दा अम्रिकामा नेपालीको बद्नाम हुने भो, एस्लाई तू ब्यान गर्न पर्यो |
अनि लास्टा...आ, बोका लाइ पनि राम्री चाहिन्छ र भन्या, जस्तो भए नि बाख्री हुन्न र |
Read Full Discussion Thread for this article