Posted by: ThahaChaena January 31, 2014
पुराना दिनहरु
Login in to Rate this Post:     0       ?        
दिपिका दि ,

साझा घुम्दै गर्दा झ्याप्प लाएर हजुरको यो संस्मरण भेट्टाए ..... लेखिएको ५ बर्ष ७ महिना पछि भेट्टाको यो लेख पढुन्जेल मज्जाले हाँसे ..... आज पनि कस्तो दिमाग ताजा पर्ने लेख छ यो ...... हजुर आजकाल किन रिसाको हो साझा संग ... कि जीवनले पाता कसेर बाँध्यो ....... येस्सो लेख्दै गरे हुने .... कि लेख्दै अरु साझाका स्रस्टा झैँ आफ्नै ब्लग मा मात्र राख्ने पो गरेको हो कि....... अझै कुर्दै छु है पढ्न ..... लेखम न प्लिज ...

भाई,
थाहा छैन 'थाने'
Read Full Discussion Thread for this article