Posted by: ThahaChaena January 29, 2014
मेरो मुर्ख्याइ...
Login in to Rate this Post:     0       ?        
सरु जी(दाइ) ,

अझै साझा विचरण हुँदै छ भने कबिताको प्यास मेट्न मन थ्यो..... येस्सो पिलाउनुस न..... धेरै भो तिर्खाएको ....

यदि कबिताको तिर्खा मेट्न , तपाईंको कृतिलाइ चाख्न तिमी मुर्खताको संज्ञा दिन्छौ भने
म कुनै हिच्किचाहट बिना भन्न सक्छु दाजै हो म मुर्ख हुँ

- थाहा छैन
Read Full Discussion Thread for this article