Posted by: cybernepali January 28, 2014
Bold and beautiful Punam Pandey bares it
Login in to Rate this Post:     0       ?        

यस्ता तस्बिर खिचाएर पूनम पाण्डे के चाहन्छिन् ?

२०७० माघ ८ गते १८:१७ मा प्रकाशित

poonam-hot

बलिउडकी हट मोडल पूनम पाण्डेले चर्चामा आउने बहाना सायद नाङ्गोपना भन्दा अरु पाएकी छैनन् होला । यसैले ट्विटरमा उत्तेजक तस्बिर सार्वजनिक गरेर उनी सधै नै चर्चा बटुल्न चाहन्छिन् । मध्यरातमा विकिनी लगाएर उनले हट पोजमा तस्बिर खिचाइन र ट्विटरमा ट्विट गरिन् । उनको यो तस्बिरले अहिले ट्विटरमा आगो लगाएको छ ।

बाथरुम र आफ्नो बिस्तारामा पूनमले उत्तेजक पोज दिदै तस्बिर खिचाएकी छिन् । आखिर यस्ता तस्बिर खिचाएर पूनम पाण्डे के चाहन्छिन्, यो उनले नै वुझ्ने कुरा हो । तर पनि उनको यस्तो हर्कतले सस्तो लोकप्रियता भन्दा अरु केही पाएको छैन ।poonam-pandey-hot-poj

- See more at: http://www.onlinekhabar.com/2014/01/158793/#sthash.T9pvNRb0.dpuf
Read Full Discussion Thread for this article