Posted by: magorkhe1 January 25, 2014
Apple charger : a skim to make money
Login in to Rate this Post:     0       ?        
Apple's skim ?
ठुला ठुला कम्पनिको ब्यापार गर्ने मेलो पनि अतिनै चलाख परा , भ्याउसोले बस्तुभाउलाई कन्याई कन्याइ थाहा नपानै गरी मारेर खान्छ रे : आज यो एपल को कथा सङ ठ्याकै मिले जस्तो लाग्यो | बिचार गर्नु भएको छ : एपल भन्दा गघिका चार्जर हजारौ पल्ट प्रयोग गरियो होला अनी मोबाइल बिग्रिसक्दा पनि जस्ताको तस्तै !
एपलले बठ्याइ गरी अरुले बनाएका चार्जरलाई २ साता देखी महिना दिन पछी " Not COMPATIBLE " भनी पाखा लगाइ दिन्छ (software skim) अनी किन्नु परेन त उसै सँग ?
ब्यापार क्या अपार ? हुँदा हुँदा नक्कल गर्ने हरुले पनि अलिक खप्ने बनाउनु नि, तिनि हरुको पनि मुसलेले छाला काडे जस्तो खुईत्लिईन थाल्छ |
Read Full Discussion Thread for this article