Posted by: magorkhe1 January 22, 2014
एस्तो पो हुन्छ दिर्घकालिन योजना !
Login in to Rate this Post:     0       ?        
आज अर्को कुबिकल बाट कसैले सोध्छ , माईनरले IRA खाता खोल्न मिल्छ मिल्दैन ? अर्कोले जबाफ दिन्छ , IRA हैन UTMA / UGMA खोल्न पाउछ नाबालकको लागि | अनी अलिक ठुलो स्वरमा भन्छ ए त्यो त फेब्रुअरी को १४ मा पो जन्मने रहेछ ? मन मनै भने वाह एस्तो पो योजना ? छोरा हुनु कहिले भोटो सिउनु अहिले भनेको एही हो कि ?
Last edited: 22-Jan-14 08:05 PM
Read Full Discussion Thread for this article