Posted by: Rudramati January 21, 2014
Login in to Rate this Post:
0
?

हार्दिक अनुरोध !!!!
अमेरिका नेपाल साहित्य प्रतिष्ठानले २ महिने डिजिटल साहित्यिक पत्रिका अनेलिया रिभ्यू प्रकाशन गर्न लागेको छ । अतः सो पत्रिकालाई आफ्ना छोटा छोटा रचना पठाएर सहयोग पुर्याउन हार्दिक अनुरोध छ ।
रचना यस प्रकारको भएमा प्रकाशन गर्न सहज हुनेछः
१) कविता वढीमा ५० हरफसम्मको ।
२) गद्य—कथा, निवन्ध, संस्मरण १००० शव्दसम्मको ।
प्रवासको पृष्ठभूमिका रचनाहरुलाई प्राथमिकता ।
रचना पठाउने इमेलः aneliareview@gmail.com
(Source : Facebook)