Posted by: Rahuldai January 17, 2014
Login in to Rate this Post:
5
?
Liked by
काठमाडौ १
-----------
कुनै बखत ताल थियो,
अहिले फगत बेताल भयो
उपभोग गरे पछी फालिने
केवल ढल र ढाल भयो ..............
------------
उहिले
मंजुश्री आए
चोभार काटे
नगर बसाए
अहिले
अन्जुश्री, संजुश्री
सब आए
लाज शरम पचाए
पुरै शहरलाई
नगरबधु बनाए ............
-----------
कुनै बखत ताल थियो,
अहिले फगत बेताल भयो
उपभोग गरे पछी फालिने
केवल ढल र ढाल भयो ..............
.काठमाडौ २
उहिले
मंजुश्री आए
चोभार काटे
नगर बसाए
अहिले
अन्जुश्री, संजुश्री
सब आए
लाज शरम पचाए
पुरै शहरलाई
नगरबधु बनाए ............