Posted by: IDK2013 January 13, 2014
mero gf lai mero dv winner sathi ko dependent banayera kasari lyaune?? need ideas!!
Login in to Rate this Post:     0       ?        
कति हसाउछन केटा हरु? OP को आँट होला नि त गडबड गरे पनि के भो त? मह काट्नेले अलि अलि हात त चत्छ नै.

त्यो ujl भन्ने केटा लाइ सोध्नु नि अनि तेस्ले गर्छ फुर्सदिला विश्लेषण | "सबै कुरा मन भित्रको कल्पना हो | यदि तिम्रो gf को र तिम्रो मन को नशा टुटेन भने, यता उता को नशा अरु संग जोडिएर केहि फरक पर्दैन |"
Read Full Discussion Thread for this article