Posted by: Keyser Soze January 8, 2014
नेपाली चेलीले न्यूयोर्कमा भोगेको दर्दनाक कथा
Login in to Rate this Post:     0       ?        
हैन यो साझामा आइ टीमा काम गर्ने येत्ति धेरै मान्छे छन्! नेपालमा त आइ पी ट्रयाक गरेर साइबर अपराध गर्ने लाइ समाउन मिल्छ! यो बोका म्यान भन्ने कुन चाहिं कुकुर रैछ, येस्सो पत्तालगाउन कस्ट गरौन! यो कुकुर लाइ जिन्दगीभर नबिर्सने गरि एउटा पाठ पढाउने मेरो ठुलो धोको छ!

अनि त्यो नारिको उद्धार को लागि कुनै विकल्प छैन? अमेरिका कै नभएपनि, नेपाल को कुनै मानसिक अस्पताल मा भर्ना गर्न जमर्को गर्ने हो कि? पैसा त जूटी हाल्छ नि!
Read Full Discussion Thread for this article