Posted by: nepalilaure January 6, 2014
इन्स्पेक्टरमा मागभन्दा कम उत्तीर्ण
Login in to Rate this Post:     0       ?        
आरक्षण चाहियो- आरक्षण चाहियो भन्ने मित्रहरु , हेरम त कति दयनिय अवस्था छ |

http://nayapatrika.com/index.php?option=com_content&view=article&id=14179:2014-01-06-06-15-24&catid=56:cover-story&Itemid=75

बिए पास गरेको अनि २५ वर्ष भन्दा काम उमेरको मधेसी, महिला अनि दलितको  कमि  त पक्कै छैनन् होला, तेस्माथी सरकारी अधिकृतको जागिर-तलब पनि आजकल त टन्नै हुन्छ, अनि पहिला जस्तो ज्यानको डर पनि छैन  |

कि  आरक्षण कोटामा लुला-लंगडा अनि ४० अंक ल्याउन नसके पनि पास गर्नु पर्ने माग राख्ने हो कि |
Read Full Discussion Thread for this article