Posted by: magorkhe1 January 1, 2014
कसले बनाइ रहने मोमो ! Traders joe को जय होस् !
Login in to Rate this Post:     0       ?        
मोमो खाने रहर बिदेस छिरेको दिन देखि सुरु भएको हो | stainer किनिएन कि , अल्मुनियम फ़्य्वाइल मा प्वाल बनाएईए न कि ? Trader Joe बाट श्रीम्प, चिकेन , पोर्क , सुमाइ किन्न थाले देखि  (प्लास्टिक को ब्याग मा दुध किन्न पाइने भए पछि कसले गाइ भैसी पालि राख्छ ) घरमा मोमो बनाउन छोडियो | आफ्नो स्वाद को बनाउन फ़्राइड गर्ने अनि बनाउने चट्ट  आचार | अचारको स्वाद ले डम्प्लिङ्ग हो कि मोमो छुट्याउन नसकिने हुन्छ, it is all about the Achhar | अल्चिका कुरा यस्तै हुन् | चलि हाल्छ मा लागियो है |

image.jpeg
Last edited: 02-Jan-14 09:52 AM
Read Full Discussion Thread for this article